अकुपंचर सम्बन्धि केही जिज्ञासा
के अकुपंचर गर्दा दुख्छ ? सामान्यतया अकुपंचरको सुइ राख्दा केही घोचेको जस्तो अनुभव हुन्छ | कहिलकाही संबेदनशील पोइन्टमा राख्दा हल्का दुखाई हुन्छ जुन कमिलाले टोकेको वा चिमोटेको जस्तै हुन्छ| येदी धेरै दुखाई भएमा चिकित्सकलाई जानकारी गराउनु र चिकित्सकले तेस्लाई नदुख्ने तरिकाले Adjust गरिदिनुहुन्छ| कतिपय अवस्थामा यो चिकित्सकको अनुभव र technique को आधारमा पनि फरक पर्छ…